विशेष
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाउन ‘जेनजी फ्रन्ट’को माग
नेपाल ‘जेनजी फ्रन्ट’ले राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
मतदाता नामावली सङ्कलनमा देखिएको सीमितताले बालिग मतदातामा उत्साह नदेखिएको जनाउँदै फ्रन्टले आगामी निर्वाचनमा नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको हो ।
'राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने ...
पूरा समाचार पढ्नुहोस्