सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने
khabarhub.com|
Friday, 07 Nov 2025, 04:37 PM
Share
काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका पूर्वमहासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवबीचको संवाद सहकार्यतर्फ अघि बढेको छ। शुक्रबार बिहान ललितपुरको हरिसिद्धिमा भएको तीन नेताबीचको वार्ता सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ। विप्लवको सचिवालयका एकजना सदस्य ललित विक ‘सी’का अनुसार तीन नेताहरूबीच सहकार्यको वातावरण तयार भएको छ […]