राष्ट्रिय समाचार

फेद न टुप्पोको आकाशबेली सरकारले हाम्रो पासपोर्ट रोक्ने ? तमासाको पनि हद हुन्छ नि– ओली

lokaantar.com | Friday, 07 Nov 2025, 04:15 PM
Share
फेद न टुप्पोको आकाशबेली सरकारले हाम्रो पासपोर्ट रोक्ने ? तमासाको पनि हद हुन्छ नि– ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका नेताको पासपोर्ट रोक्का र स्थान हद तोकेर तमासा गरिएको टिप्पणी गरेका छन् । अहिलेको सरकार फेद न टुप्पोको आकाशबेली जस्तो रहेको उनको भनाइ छ । शुक्रबार काठमाडौंमा एमालेको शिक्षा विभागले आयोजना गरेको अन्तरक्रियामा ओलीले नेतालाई स्थान हद तोकेर चुनाव गर्छु भन्नु हास्यास्पद भएको उनले बताए । ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । पहेलो लहरो हुन्छ नि, आकाशबेली । आकाशबेली जस्तो कहाँ–कहाँबाट पलाएको सरकारले हामीजस्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?