हेडलाइन
संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन -अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताएका छन् । एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गरे । “पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव […]
पूरा समाचार पढ्नुहोस्