एमसीसीको काम गर्ने निर्माण व्यवसायी वा सेवा प्रदायकले आयकर बुझाउन नपर्ने
khabarhub.com|
Friday, 07 Nov 2025, 03:57 PM
Share
काठमाडौं– नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत एमसिएन नेपालको काम गर्ने निर्माण कम्पनी वा सेवा प्रदायक कम्पनीले आयकर बुझाउन नपर्ने भएको छ । मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर सो निर्णय गरेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । ‘नेपाल सरकार, मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा […]