राष्ट्रिय समाचार

विभाजित वा छाडेर गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्रको अपिल

lokaantar.com | Friday, 07 Nov 2025, 03:55 PM
Share
विभाजित वा छाडेर गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्रको अपिल
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन् । ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पुर्‍याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए । 'पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु', अध्यक्ष यादवले भने, 'जसपा नेपाल हामी सबैको साझा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?