मनोरञ्जन
नीर शाह-गौरी मल्ल अभिनित गीत ‘टाटा बाइ बाइ’ लाई टिकटकमा रुचाइयो
काठमाडौं । युट्युबमा सार्वजनिक भएको फिल्म ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले रुचाएका छन् । टिकटक र रिल्समा समेत राखिएको यो गीतमाथि दर्शकले प्रशस्तै भिडियो बनाइरहेका छन् । यसले निर्मातालाई उत्साहित तुल्याएको छ । निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि दंग छन् । यो गीत आइतबार सलोमा युट्युब च्यानलबाट रिलिज भएको […]
पूरा समाचार पढ्नुहोस्