विशेष
सर्वोच्च अदालतले मङ्सिर १ गतेदेखि सबै प्रकारका मुद्धाको सुनुवाई गर्ने
काठमाडौं । सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा सेवा प्रवाह गर्दै आएको छ ।
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो...
पूरा समाचार पढ्नुहोस्