प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा
khabarhub.com|
Friday, 07 Nov 2025, 02:06 PM
Share
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ। आजको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति डीपी अर्यालले जेनजी आन्दोलनपछि निर्वाचन नै मुख्य कुरा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बनाउने प्रयास थालेपनि केही नेतासँग प्रधानमन्त्रीले संवाद गर्न अनिच्छा देखाउँदा सरकार र दलको दूरी बढ्ने हो कि भन्ने […]