शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम
khabarhub.com|
Friday, 07 Nov 2025, 12:19 PM
Share
काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै जन्मिएका नवजात शिशु दिवसका अवसरमा आँखाको स्वास्थ्यबारे जनचेतना बढाउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। मधुमेह र समयपूर्व जन्मिएका शिशुमा देखिने आँखासम्बन्धी समस्या दुई महत्वपूर्ण चुनौती भएकाले समयमै पहिचान, परीक्षण र उपचार अत्यावश्यक रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार विश्वमा हरेक ९ जनामध्ये […]