हेडलाइन
सन्दीपको अर्धशतकका बाबजुत नेपाल अफगानिस्तानसँग पराजित
काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । आज मङ कोकस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।
पूरा समाचार पढ्नुहोस्