हेडलाइन
अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य, राशिदको ह्याट्रिक विकेट
काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । मङ कोकस्थित मिसन रोड ग्राउन्डमा टस जितेर अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेटको क्षतिमा ११२ रन जोडेको हो । नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए ।
पूरा समाचार पढ्नुहोस्