राष्ट्रिय समाचार हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक khabarhub.com | Friday, 07 Nov 2025, 09:21 AM Share काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले ह्याट्रिक पूरा गरेका छन् । दोस्रो ओभर बलिङ गर्दा उनले पहिलो बलमा वाइड दिएर लगातार तीन विकेट लिएका हुन् । पूरा समाचार पढ्नुहोस्