अन्तर्राष्ट्रिय
ममदानीको जितपछि न्यूयोर्कका अर्बपतिहरु तनावमा, कति शक्तिशाली हुन्छ मेयर ?
काठमाडौँ । न्यूयोर्कको मेयरको चुनावमा ३४ बर्षिय युवा जोहरान ममदानीको विजयले शहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ । जेएल पार्टनर्सले गरेको सर्वेक्षण अनुसार, ९ प्रतिशत न्यूयोर्कवासी, वा लगभग ७ लाख ६५ हजार मानिसहरूले शहर छोड्न सक्ने नतिजा देखाएको छ ।
यो मुख्यतया धनीहरूमा थप कर लगाउने ममदानीको नीतिको कारणले हो । उनले चुनाव अघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब डलर उठाउने...
पूरा समाचार पढ्नुहोस्