मनोरञ्जन
फिल्म ‘पाँच पाण्डव’ नेपालको डल्बी एट्मस साउन्ड स्टुडियोमा काम गर्ने पहिलो सिनेमा बन्दै
काठमाडौं । फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।
फिल्म ‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फर्स्ट सिनेमा हुनेछ । निर्माणपक्षले पूरै साउन्डको काम...
पूरा समाचार पढ्नुहोस्