समाज
आजको राशिफल: २०८२ कार्तिक २१ गते शुक्रबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक २१ गते शुक्रबार ई.सं. २०२५ नोभेम्बर ७ नेपाल सम्बत ११४६ कछलाथ्व द्वितीय, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष द्वितीय, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, परिघ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६: १९ बजे र सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि...
पूरा समाचार पढ्नुहोस्