khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 11:17 पूर्वाह्न
Share
काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार […]