एमालेको ११ औं महाधिवेशनः कहाँबाट कसरी सहभागी हुन्छन् २१ सय २७ प्रतिनिधि ?
khabarhub.com|
Thursday, 06 Nov 2025, 11:42 AM
Share
काठमाडौं – काठमाडौं नेकपा (एमाले)को ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु कुन क्षेत्रबाट कतिजनाले प्रतिनिधित्त्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा कुनकुन क्षेत्रबाट कतिकति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट बनाएर […]