विशेष
‘आयोगले कांग्रेसको आधिकारिकता छिटो टुंग्याएर दुवै समूहलाई चुनावमा सहभागी हुने बाटो खोल्नुपर्छ’
चुनावका लागि दर्ता भएकै दलबाट छुट्टिएका कारण आधिकारिकता नपाउने समूह निर्वाचनबाट बञ्चित हुने अवस्था आउनुहुन्न । निर्वाचन आयोगले न्यायको सिद्धान्त अनुशरण गर्नुपर्छ
पूरा समाचार पढ्नुहोस्