राष्ट्रिय समाचार

केहीबेरमा गगन नेतृत्वको नयाँ कार्यसमिति घोषणा हुने

lokaantar.com | Wednesday, 14 Jan 2026, 08:53 PM
Share
केहीबेरमा गगन नेतृत्वको नयाँ कार्यसमिति घोषणा हुने
 केहीबेरमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरिने भएको छ । नेता गुरुराज घिमिरेले नयाँ कार्यसमिति गठनमा सहमति जुटिसकेको जानकारी दिए ।  उनका अनुसार सबैबीच सहमति भएपछि कार्यसमितिको औपचारिक घोषणा गर्न लागिएको हो । घोषणा भएपछि नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गरिनेछ । नेताहरुका अनुसार गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बन्नेछ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?