प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित
khabarhub.com|
बुधबार, 14 जनवरी 2026, 11:54 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । पार्टीको विशेष महाधिवेशनबाट महामन्त्री पदमा पौडेल र घिमिरे निर्वाचित भएका हुन् । पौडेल पार्टीको १४औँ महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मासँग महामन्त्री पदमै पराजित भएका थिए । अहिले थापा सभापति र शर्मा उपसभापति बन्दा पौडेल महामन्त्री बनेका हुन् । त्यस्तै प्रदेश […]