खेलकुद
नन्दन यादवले लिए यूएईका कप्तानको विकेट
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रको दोस्रो विकेट लिएको छ ।
यूएईको दोस्रो विकेट नन्दन यादवले लिए । उनले यूएईको कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एलिसन सराफुलाई पेभेलियन फर्काए ।
नन्दनले सराफुलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । आउट हुनुअघि सराफुले २४ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाए ।
सातौँ ओभरको पाँचौँ बलमा सराफु आउट हुँदा यूएईले ३२ रन बनाएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड...
पूरा समाचार पढ्नुहोस्