खेलकुद
ललितपुरको सगरमाथा स्विम क्लबले जित्यो 'दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप'को उपाधि
ललितपुरस्थित सगरमाथा स्विम क्लबले नेपालगन्जमा सम्पन्न दोस्रो 'नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५' को उपाधि जितेको छ ।
नेपालगन्ज स्विमिङ क्लब बाँकेले नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो ।
प्रतियोगितामा ५६ वटा इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । जसमध्ये सगरमाथा स्विम क्लबले ४६ वटा इभेन्टमा स्वर्णपदक जितेको छ । त्यस्तै, क्लबले १४ रजत पदक र १६ कास्य पदक जितेको छ ।
यो जीतमा आरेक कर्माचार्य एक्लैले १४ वर्षमुनिका किशोरहरूबीच भएको व...
पूरा समाचार पढ्नुहोस्