राष्ट्रिय समाचार

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

khabarhub.com | Wednesday, 05 Nov 2025, 01:10 PM
Share
पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित
फिक्कल– इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि  किसानहरू चिन्तित भएका हुन् ।  पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताए। ‘मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?