अन्तर्राष्ट्रिय

मध्य भारतमा रेल दुर्घटनाः यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

kendrabindu.com | Wednesday, 05 Nov 2025, 12:29 PM
Share
मध्य भारतमा रेल दुर्घटनाः यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन
नयाँदिल्ली । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो । वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?