खेलकुद

१० औं राष्ट्रिय खेलकुद फागुनको पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुरलाई २५ लाख

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 06:58 अपराह्न
Share
१० औं राष्ट्रिय खेलकुद फागुनको पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुरलाई २५ लाख
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन पहिलो साता आयोजना गर्नेगरि नयाँ मिति तय भएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३ औं बोर्ड बैठकले यो निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री राखेपको अध्यक्ष पनि हुन् । राखेप बोर्डको निर्णय अनुसार, राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म आयोजना हुनेछ । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख रूपैयाँ नगद पुरस्कार दिन ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}