अन्तर्राष्ट्रिय
ममदानीको जितपछिको भाषण- न्यूयोर्कवासीलाई बहानाको सट्टा साहसी दृष्टिकोण प्रदान गर्छु
काठमाडौँ । अमेरिकाको न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले आधा घण्टा लामो भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका छन् ।
ट्रम्पलाई उल्लेख गर्दै ममदानीले उनलाई सफल बनाउन सक्नेहरूले नै उनलाई हराउन सक्ने बताएका छन् । आफ्नो विजयी सम्बोधनमा ममदानीले भने- 'आज राति हामी पुरानोबाट नयाँमा पाइला टेकेका छौं । त्यसैले अब हामी स्पष्टता र दृढ विश्वासका...
पूरा समाचार पढ्नुहोस्