अर्थतन्त्र
नेपाली आलुको परिकार पुग्न थाल्यो अमेरिका, पहिलो लटमा ४२ टन निर्यात
रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक अमेरिका निर्यात शुरू भएको छ ।
जिल्लाको सुद्धोधन गाउँपालिकामा फस्ट च्वाइस फूड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा पहिलोपटक तेस्रो मुलुकतर्फ निर्यात थालेको हो ।
जिल्लाको सुद्धोधन गाउँपालिकामा सञ्चालित उद्योगले मंगलबार भैरहवा भन्सार कार्यालयबाट पहिलोपटक २१/२१ टनका दुईवटा कन्टेन्टर कोलकत्ता बन्दरगाह लागि छुटाएको हो ।
४२ मेट्रिकटन फ्रेन्च फ्राइज मूल्य ५८ लाख रुपैयाँ (अमेरिकी ३८ हजार ४८० डलर)मा अमेरिकी आयातकर्ता एलएलसीलाई पठाइ...
पूरा समाचार पढ्नुहोस्