खेलकुद

दुई रनमै आउट भए ओपनर कुशल भुर्तेल

lokaantar.com | Wednesday, 05 Nov 2025, 11:32 AM
Share
दुई रनमै आउट भए ओपनर कुशल भुर्तेल
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी दोस्रो ओभरको पाँचौं बलमै केवल दुई रन बनाउँदै आउट भए । उनले केवल नौ बलको सामना गरे । आयोजक यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए । पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको छ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?