झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार) सङ्कटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दिउँसो हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघि मंगलबार भएको खेलमा पाहुना टोली सिक्किमको सिंग्लिङ क्लबलाई ७–० गोलले हराउँदै सशस्त्र प्रहरीको एपीएफ […]