प्रवास
ट्रम्पको धम्कीबीच ममदानीले जिते चुनाव, न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर बन्ने
डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जितेका छन् । उनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्, जसमा १० लाख भन्दा बढी मानिसले मतदान गरेका छन् ।
न्यूयोर्कका पूर्वगभर्नर र स्वतन्त्र उम्मेदवार एन्ड्रयू कुओमो ४१ प्रतिशत अर्थात् लगभग ८.५ लाख मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । रिपब्लिकन कर्टिस स्लिवा ७.१ प्रतिशत अर्थात् लगभग १.४५ लाख मतका साथ तेस्रो स्थानमा रहे ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ममदानीले चुनाव जिते न्यूयोर्कको कोष कटौती गर्ने...
पूरा समाचार पढ्नुहोस्