विशेष

घरायसी विवादमा श्रीमतीको हत्या

lokaantar.com | Wednesday, 05 Nov 2025, 09:35 AM
Share
घरायसी विवादमा श्रीमतीको हत्या
पश्चिम नवलपरासी सुनवलका एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । सुनवल नगरपालिका– १३ घ्यूडल्ला बस्ने ६२ वर्षीया खड्काबहादुर थापाले मंगलबार धारिलो हतियार प्रयोगगरी श्रीमती भिमकला थापाको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा खुर्पा प्रहार गरी ५५ वर्षीया श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । भिमकला उनकी कान्छी श्रीमती हुन् । घर नजिकै छिमेकीको घरमा तरकारी  बनाउन टमाटर माग्न पुगेकी श्रीमतीलाई फर्किने क्रममा थापाले खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}