खेलकुद
लिभरपुलले रियललाई हरायो
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ । लिभरपुलले रियललाई १-० ले हराएको हो । लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक […]
पूरा समाचार पढ्नुहोस्