खेलकुद
दुई गोल गरेका डियाजलाई रातो कार्ड, पीएसजीमाथि बायर्नको जित
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल लुइस डियाजले गरे । उनले पहिलो हाफको चौथो मिनेटमै गोल गरेका थिए । ३२औं मिनेटमा अग्रता दोब्बर पारे । पहिलो हाफको […]
पूरा समाचार पढ्नुहोस्