काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । भेटघाट गर्ने स्थल भने टुङ्गो लागेको छैन । खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेका हुन् । खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]