बिजनेस
उखु किसानले अझै पाएनन् अनुदान रकम
केन्द्रीय उखु संघर्ष समिति संयोजक श्यामबाबु रायले हालसम्म आधामात्र रकम प्राप्त भएको र बाँकी रकमका लागि सरकारले पटक–पटक आश्वासन दिए पनि कार्यान्वयन नभएको बताए ।
पूरा समाचार पढ्नुहोस्