जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने
khabarhub.com|
Tuesday, 04 Nov 2025, 12:54 PM
Share
काठमाडौं- नेकपा माओवादी केन्द्रबाट बिदा हुन लागेका नेता जनार्दन शर्माले मंगलबार गर्न लागेको पत्रकार सम्मेलनमा उनका विश्वासपात्र सुदन किराती नजाने भएका छन्। केही आन्तरिक कारणले आफू पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने सुदनले खबरहबलाई बताएका छन्। यता माओवादी पार्टीका पूर्वसचिव राम कार्की भने जनार्दनको पत्रकार सम्मेलनमा उपस्थित हुने भएका छन् । ‘आज हामी पत्रकार सम्मेलन गरेर […]