वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २९ औँ वार्षिकोत्सवमा पुगे उर्जामन्त्री घिसिङ
khabarhub.com|
Tuesday, 04 Nov 2025, 12:20 PM
Share
काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २९ औँ वार्षिक समारोहमा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । मंगलबार आयोजित उक्त कार्यक्रममा घिसिङलगायत अन्य मानिसहरु पनि पुगेका छन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी