विशेष
                सरकारको निष्कर्ष- राजदूतहरूलाई नैतिक र व्यवहारिक सहजता छैन, फर्केने विश्वास गरौं
                    
                        ‘त्यो पत्र लेखिसकेको अवस्थामा यहीँ छु काम गर्छु भनेर अदालतले फर्कायो भनेर कसरी भन्न सक्नुहुन्छ ? राजनीतिक, नैतिक र व्यवहारिक दृष्टिकोणबाट पनि काम गर्न सक्नहुन्छ जस्तो लग्दैन । फर्केर आउनुहुन्छ भन्ने विश्वास गरौं ।’
                        पूरा समाचार पढ्नुहोस्