विशेष
सर्वपक्षीय बैठकमा प्रधानमन्त्री- निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।
पूरा समाचार पढ्नुहोस्