काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल एमालेले समावेशिताको एजेन्डा उसङ्ख्याका आधारमा निर्धारण नगर्ने बताउँछिन्। एमालेको ११ औं महाधिवेशनमा सचिव पदमा पुन:दोहोरिएकी अर्याल देशको सर्वोच्च ठाउँमा एमालेले महिलालाई सहभागिता अराएको स्मरण गर्छिन । महाधिवेशनपछि ईश्वर पोखरेल प्यानलले पार्टी फुटाएर जाने विषयमा उनी विश्वास गर्दिनन् । यसबारे उनी भन्छन,” ईश्वर पोखरेल कमरेड एमाले […]