राष्ट्रिय समाचार

अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालना गर्न प्रधानमन्त्रीको निर्देशन

lokaantar.com | Monday, 03 Nov 2025, 03:55 PM
Share
अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालना गर्न प्रधानमन्त्रीको निर्देशन
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न सचिवहरूलाई निर्देशन दिएकी छन् ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न उक्त परिपत्र कडाइका साथ पालना गर्न भनेकी हुन् ।  त्यसैगरी, अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}