समाज
                मष्टा समूहको सञ्चालकविरुद्ध मुद्दा दायर
                    
                        काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौंमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्यसमेत गर्दा हुन आउने […]
                        पूरा समाचार पढ्नुहोस्