समाज

ग्लोबल आईएमई बैंकले फूल खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

lokaantar.com | Monday, 22 Dec 2025, 10:25 AM
Share
ग्लोबल आईएमई बैंकले फूल खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आईएमई बैंकले फूल खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ ।  बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा अलंकारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषक लक्षित विशेष हरितगृह कर्जा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?