मनोरञ्जन
टिभीमा फर्किए अक्षय कुमार, सोनीको ‘ह्वील अफ फर्च्यून’ शो होस्ट गर्ने
मुम्बई । बलिउड अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनरागमन गर्दैछन् । सोनी टिभीमा ‘ह्वील अफ फच्र्यून’ नामक कार्यक्रमसँगै उनको कमब्याक हुन लागेको हो । निर्माताले शोको प्रोमो सार्वजनिक गरेका छन् । लगभग ६० देशमा लोकप्रिय यो रियालिटी शो अब भारतमा प्रिमियर हुने तयारीमा छ । होस्ट अक्षय कुमारले प्रतियोगीलाई नगद सम्पत्तिले पुरस्कृत गर्नेछन् । […]
पूरा समाचार पढ्नुहोस्