राष्ट्रिय समाचार
इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हरायो
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । भिल्लाको जितमा दुवै गोल मोर्गान रोजर्सले गरे। युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल गरे । पहिलो हाफको ४५औं मिनेटमा मोर्गानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए […]
पूरा समाचार पढ्नुहोस्