राष्ट्रिय समाचार
मिराज र सुदनलाई रक्षाको कडा जवाफ : भदौ २८ मा ढोगेको खुट्टा सम्झनुस्
काठमाडौं । जेनजी अभियान्ता तथा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले साथी अभियन्ताहरू सुदन गुरुङ र मिराज ढुंगानाप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । उनले कसैको नाम नलिई एकजना जेनजी अभियन्तालाई २३ भदौको आन्दोलनमा अनुपस्थित हुँदाहुँदै अन्तरिम सरकारलाई ‘कामचोर’ भन्दै संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकारको वकालत गरेको भन्दै आलोचना गरेकी छिन् । उनको […]
पूरा समाचार पढ्नुहोस्