महाकवि विद्यापति ः जसको कविताले शासकलाई घुँडा टेकायो
khabarhub.com|
Monday, 03 Nov 2025, 03:12 PM
Share
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम सम्वत १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको बिहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो । विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदसीको दिनलाई विद्यापति स्मृति दिवको रूपमा मनाउने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको बिहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको […]