अन्तर्राष्ट्रिय
                भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण
                    
                        श्रीहरिकोटा, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस–०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ । सीएमएस–०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट आइतबार साँझ ५ः२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु–ब्यान्ड’ […]
                        पूरा समाचार पढ्नुहोस्