अन्तर्राष्ट्रिय
                पाकिस्तानको चेतावनी- अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने छ
                    
                         काठमाडौँ । पाकिस्तानले अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने चेतावनी दिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने, युद्धविराम समाप्त भएको मानिनेछ र त्यस्तो कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएका हुन् ।
पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा २०६ अफगान तालिबान लडाकु र अतिवादी...
                        पूरा समाचार पढ्नुहोस्